विचित्र विश्व

चुम्बनमा नयाँ विश्व रेकर्ड

चुम्बनमा नयाँ विश्व रेकर्ड

Kissing गिनिज बुक अफ रेकर्डमा नाम दर्ता गराउन मानिसहरुले विभिन्न किसिमका कार्यहरु गरेको पाइन्छ । यस्तै अर्को रेकर्ड राखेको छ चुम्बनले । मानिसले सामान्यतया कति समय सम्म चुम्बन गर्न सक्छन होला ? यसको अनुमान गर्न मुस्किलै छ । हालै एक यस्ता जोडिले चुम्बन गरेर विश्व रेकर्ड बनाएका छन् जसले दुईदिनभन्दा बढी समय चुम्बन चुम्बन गरेका थिए ।

यि जोडिले कुल ५८ घण्टा ३५ मिनेट र ५८ सेकेन्डसम्म चुम्बन गरेका थिए । यिनीहरुको नाम इक्चाई र लक्साना तिराना रहेको छ । यि दुई जनाले यति लामो समयसम्म चुम्बन गरेकी यिनीहरुलाई पानी खान पनि पाइपको सहारा लिनु परेको थियो । यि दुई जना शौचालयसमेत सँगै गएका थिए । दुईदिनसम्म यि दुई सुतेका पनि थिएनन् । यि दुई जोडिलाई चुम्बनको रेकर्ड पश्चात केही नगद र हिराको औँठी उपहार दिइएको थियो ।

World Record Kissing

विशेष