विचित्र विश्व

दृष्टिवीहिनद्वारा संचालन गरेको अनौठो 'द डार्क' रेस्टुरेन्ट

दृष्टिवीहिनद्वारा संचालन गरेको अनौठो 'द डार्क' रेस्टुरेन्ट
the dark reभदौ – १३ । भारतको छत्तिसगढ राज्यको राजधानीको बीचमा एक रेस्टुरेन्टको स्थापना भएको छ । यस रेष्टुरेन्टमा पुग्नलाई एक अध्यारो ठाउँलाई पार गरेर जानुपर्ने हुन्छ । जी रोडमा अवस्थित यस रेष्टुरेन्टको नाम द डार्क रहेको छ । जुन रेष्टुरेन्टलाई दृष्टिविहिनहरुले स्थापना गरेका हुन् र दृष्टिविहिनले नै सञ्चालन गर्ने गर्दछन् । यस होटेलमा पुग्न अध्यारो बाटोमा छडि समाउदै जानु पर्दछ । त्यहाँ उपस्थित हुने ग्राहकले अध्यारोमा नै खानेकुरा अर्डर गरेर अध्यारोमा नै पैसा तिर्ने गर्दछन् । रेष्टुरेन्टको भित्र जादा मोबाइल, क्यामेरा, पेन आदि लैजान प्रतिबन्ध गरिएको छ । २ हजार स्क्वायर फिटमा सञ्चालित यस रेस्टुरेन्टमा कुल ६ जना कर्मचारी कार्यरत छन् ।

Blind's restaurant India The Dark restaurant

विशेष