अर्थ राजनीति

गृहमन्त्री विमलेन्द्र निधि भन्छन्, ‘फास्ट ट्रयाक भारतलाई दिनु पर्छ’

गृहमन्त्री विमलेन्द्र निधि भन्छन्, ‘फास्ट ट्रयाक भारतलाई दिनु पर्छ’

bimalendra nidhiभदौ १८ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्याएका छन् ।

संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मन्त्री निधिले फास्ट ट्रयाकको निर्माणका देशको हितमा रहेको दाबी गरे । ‘म भौतिक योजना मन्ी हुँदा फास्ट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत् रुपमा प्रारम्भिक सम्झौता भएको थियो । उनले भने । तर यसअघिको सरकारले जोस र होसमा परियोजना आफै बनाउने घोषणा गर्यो ।

प्रमुख प्रतिपक्षी एमालेले फास्ट ट्रयाक बनन नदिन भूमिका खेलिरहेको भन्दै उनले रोष प्रकट गरे । अन्नपूर्ण पोस्टबाट

विशेष