विचित्र विश्व

शब गाड्न ३२ तलाको घर निर्माण

शब गाड्न ३२ तलाको घर निर्माण

Death house

एजेन्सी– ब्राजिलको सान्तोसमा शब गाड्ने ठाउँको अभाव भएपछि ३२ तलाको घर निर्माण गरिएको छ । जुन घरको उचाई १ सय ८ मिटरको रहेको छ । उक्त घर अहिले चिहानको रुपमा प्रयोग भइरहेको छ ।

जहाँ २५ हजार शबको लागि ठाउँ रहेको छ । यो चिहान घरमा शब गाड्न भने पैसा तिर्नु पर्ने हुन्छ । साधारण चिहानको तीन वर्षमा १० हजार देखि २१ हजारसम्म अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त चिहान घरमा बगैँचा, झरना, प्रार्थना कोठा, जाग्राम कोठा आदि समेत रहेका छन् ।

Sab in Brazil

विशेष