विचित्र विश्व

मृत्युसम्बन्धी अनौठा १० तथ्य

मृत्युसम्बन्धी अनौठा १० तथ्य
death-main १. हरेक वर्ष विश्वमा ५ करोड ६० लाख मानिसको मृत्यु हुने गरेको छ । २. ३ करोड ५० लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । ३. १ करोड ७५ लाख मानिसको मृत्यु मुटुजन्य रोगका कारण हुने गरेको छ । ४. ७६ लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ । ५. ७१ लाख मानिसको मृत्यु उच्च रक्तचापका कारण हुन्छ । ६. ४४ लाख मानिसहरुको मृत्यु उच्च कोलेस्टेरोलबाट हुने गरेको छ । ७. २६ लाख मानिसको मृत्यु मोटोपनाबाट उत्पन्न हुने रोग मधुमेह र उच्च रक्तचापका कारण हुने गरेको छ । ८. १० लाख मानिसको मृत्यु मधुमेहबाट हुने गरेको छ । ९. ४ लाख ६५ हजार महिलाहरु स्तन क्यान्सरबाट मर्ने गरेका छन् । १०. २० हजार मानिसहरु दैनिक रुपमा क्यान्सरका कारण मर्ने गरेका छन् ।

death mystery

विशेष