राजनीति

२० किलो चामल सद्भाव र प्रेमको प्रतिकः प्रधानमन्त्री

२० किलो चामल सद्भाव र प्रेमको प्रतिकः प्रधानमन्त्री

prachanda-nepalaajaभदौं २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने क्रममा कर्णालीमा जन्मदर्ता र मृत्युदर्ता गर्दा सरकारले २० किलो चामल अनुदान दिने घोषणा गरे लगत्तै कर्णालीबासी आक्रोशित भएका छन् ।

आफूहरुलाई अपमान गरेको भन्दै उनीहरुले तुरुन्त यो घोषणा फिर्ता गर्न माग गरेका छन् । तर प्रधानमन्त्रीले कर्णालीमा जन्म र मृत्युका बेला सरकारले २० किलो चामल अनुदान दिने निर्णय सद्भाव र प्रेमको प्रतिक भएको दाबी गरेका छन् । शनिबार बेलुका नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन् ।

विशेष