
भदाै - २८ । विवाहमा दाइजो हाम्रो नेपाली समाजमा बेहुली पक्षबाट दिने चलन छ । जुन केटा पक्षबाट विरलै मात्रामा सुनिन्छ । तर चीनमा एउटा यस्तो अनाैठाे विवाह भएको छ जुन सुुन्दा विश्व नै अचम्मित हुन्छ । यस्तो अनाैठाे विवाहमा आफुले मन परेकी केटी विवाह गर्न एक पुरुषले झन्डै १० करोड बराबरकोे दाइजो केटीको परिवारलाई दिनु परेको छ ।
चीनको फुजहो गाँउमा केटीको परिवारलाई उक्त माटो रकम दिनुको रहस्य आफ्नी छाेरी अन्माउनका लागि बेहुला पक्षबाट सो रकम उपहार स्वरुप दिनु पररेको हो ।
मन परेकी केटीलाई आफ्नी जीवन साथि बनाउन उनले करोडौँ मूल्य चुकाएका छन् । उक्त युवककाे नाम चेन रहेको छ । उनी धनी परिवारका छोरा हुन् । आफ्नाे विवाहलाई अरु भन्दा फरक बनाउन उनले दाइजो प्रथालाई उल्टाइदिएका छन् ।
China
daijo
girls
ladies