राजनीति

प्रधानमन्त्री प्रचण्डसँग मधेसी मोर्चा फायर

प्रधानमन्त्री प्रचण्डसँग मधेसी मोर्चा फायर

prachanda

भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन बुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका छन् । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबचि भएको तीन बुँदे सहमति कार्यान्वयन भएपछि मधेसवादी दलको आक्रोश चुलिँदै गएको हो ।

भारत भ्रमण शुरु गर्नुअघि नै तीन बुँदे सहमति कार्यान्वयन प्रक्रिया सुरु हुने आशामा रहेको मोर्चासम्बद्ध मधेसवादी दल प्रधानमन्त्रील्ो यसतर्र्फ चासो नदिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । संविधान संशोधनलगायत सहमति कार्यान्वयनका लागि लामो समय नपर्खने बताउन थालेका छन् । नागरिक दैनिकबाट

विशेष