उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर घुसको रकमसहित पक्राउ
भदौ – २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग रु १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको छ ।
सब–इन्जिनियर श्रेष्ठले ग्रामीण सडकको प्राविधिक अनुगमन गरी कार्य सम्पन्न प्रतिवेदन प्रदान गरिदिने प्रयोजनका लागि उपभोक्ता समितिसँग रु १० हजार घुस लिँदै गर्दा इटहरीस्थित उपमहानगरपालिकाको कार्यालय नजिकैबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
Ghush
Sub-Engineer Naresh Kumar Shrestha