राजनीति

संविधानको विरोधमा जनता पार्टीकाे प्रदर्शन

संविधानको विरोधमा जनता पार्टीकाे प्रदर्शन
असोज – ३ । राष्ट्रिय जनता पार्टीले सोमबार बानेश्वरमा संविधानको विरोधमा प्रदर्शन गरेको छ । rastrya-janta-parti-1 सयौँको संख्यामा आएका प्रदर्शनकारीहरुले हिन्दू राष्ट्र र राजतन्त्रको माग गर्दै विरोध प्रदर्शन गरेको हुन् । rastrya-janta-parti-2 विरोध कार्यक्रममा राजा र दलहरुका बीचमा भएको भद्र सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको थियो । त्यस्तै उनीहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गरेका थिए ।

Rastriya Janta Parti

विशेष