राजनीति

नेपाल–भारत सम्बन्धका विषयमा चीनले दियो अपत्यारीलो प्रतिक्रिया

नेपाल–भारत सम्बन्धका विषयमा चीनले दियो अपत्यारीलो प्रतिक्रिया

china nepalअसोज ५ । चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा खुसी व्यक्त गरेको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गर्दै भने, ‘चीनका मैत्रीपूर्ण छिमेकीकारुपमा रहेका नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकोमा हामी खुसी छौ, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिका विकास अघि बढ्नेमा हामी विश्वस्त छौं । चीन र नेपालबीच उच्चस्तरीय भ्रमणबारे एक अर्कामा निकट सम्पर्कमा छौं । ’–कान्तिपुर दैनिकबाट

विशेष