विचित्र विश्व

जुठो चुइँगम लाखौमा लिलाम

जुठो चुइँगम लाखौमा लिलाम

एजेन्सी । सेलिब्रेटीका लुगा, उनीहरुका चिठी, हस्ताक्षर आदि लिलाम हुने कुरा बारम्बार सुन्ने गरिन्छ । तर, सेलिब्रेटीले चपाएको चुइँगम पनि कुनबेला लाखौमा लिलाम भएको भियो भन्ने सुन्दा छक्क पर्नु स्वभाविक हो ।

आज भन्दा करिब नौ वर्षअघि यो चुइँगम प्रकरण भएको थियो । सन २००४ मा बेलायति पप गागिका ब्रिटनी स्पियर्सले चपाएको चुइँगम लिलामीमा राखिएको सूचना अनलाइनमाफर्लत र्साजनिक गरिएको थियो । ब्रिटनीको मुखमा हाली चपाएर बाहिर निकालेको चुइँगम लिलामीमा राखिएको थियो ।

जुठो चुइँमगम लिलाम होला÷नहोला भन्ने ठूलो कौतुहल थियो । त्यतिकैमा एकजना व्यापारीले त्यतिबेलाको करिब १५ लाख रुपैयाँमा सो जुठो चुइँगम खरिद गरेका थिए । अहिले पनि कुनै अनौठो खालको बस्तुको लिलामी सम्बन्धी प्रसंग आएमा जुठो चुइँगमको लिलामी भएको प्रसंग सम्झिने गरिन्छ ।

bird death Eating Gum

विशेष