विचित्र विश्व

पाइपबाटै घरघरमा बियर

पाइपबाटै घरघरमा बियर

beer

असोज ६ । जर्मनीमा घर, घरमा ग्याँस मात्र होइन बिएर पनि पुर्याउने गरिन्छ । जर्मनीको सिको गरेर अन्य केही देशमले पनि आफ्ना नागरिकलाई यस्तो सुझाब दिएका छन् । जर्मनीको बियर निकै लोकप्रिय मानिन्छ । वर्षमा एक पटक विसाल बियर फेष्टिबल हुने गर्दछ ।

जसमा भाग लिन संसार भरबाट मानिस त्यहाँ पुग्ने गर्दछन् । त्यसकुरालाई ध्यानमा राखेर जर्मनीमा घर घरमा पाइपबाट बियर पुर्याउने व्यवस्था मिलाइएको हो । बियरको तलतल लागे बार वा रेष्टुरेष्ट धाउनु नै पर्देन । घरमै पाइपबाट बियर पानी जस्तै थापेर खान पाइन्छ ।

सुरुमा रुसी नागरिक आन्द्रेय एरेमिव नाम गरेका एक युवकको पसलबाट घरसम्म व्यक्तिगत पाइपलाइन बिछ्याएका थिए । यसबाट प्रेरित भएर जर्मनीमा पाइप राख्न मन गर्ने सबैका लागि पाइपलाइन बिछ्याइएको छ ।

Beer by home Garmany

विशेष