विचित्र विश्व

कुकुरका कारण बिहे अस्वीकार

कुकुरका कारण बिहे अस्वीकार

भारतको बेंगलुरुकी एक युवतीले आफ्नो घरमा पालेको कुुकुरको प्रेमका करण बिहे अस्वीकार गरेकी छन् । घरमा पालेको कुुकुरलाई उनी औधी माया गर्छिन । केही समयअघि एक जना युवकसँग उनको बिहे हुने तय भएको थियो । उनीहरुसँग घण्टौ च्याट हुन्थ्यो ।

च्याटका क्रममा करिश्मा बालिया नाम गरेकी युवतीले घरमा पालेको कुकुरको असाध्यै माया गर्ने गरेको उनका प्रमीलाई बताइन तर उनका प्रेमले कुकुरलाई माइतीमै छाडेर आफ्नो परिवारलाई ध्यान दिनु पर्ने बताएपछि उनले कुुरालाई छाड्न नसक्ने बताइन तर ती युवकले यवतीलाई कुकुरसँग बिहे गर भनेपछि क्रुद्ध बनेकी युवतिले उनलाई छाडेकी थिइन ।

उनीहरुको तय भएको विवाह भाडिएको थियो । करिश्माले उक्त युवकसंग गरेको च्याट आफ्नो फेशबुक वालमा शेयर गरपछि उक्त कुरा बाहिर आएको थियो ।

Karishma walia

विशेष