राजनीति

निर्वाचनका लागि तयारी रहन ओलीकाे निर्देशन

निर्वाचनका लागि तयारी रहन ओलीकाे निर्देशन
Kp Sharma Oli असाेज - १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकाल अन्त्यका लागि चाँडै निर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीको प्रदेश नम्बर तीनको बैठक काठमाडौमा उद्घाटन गर्दै अध्यक्ष निर्वाचन पछि धकेलिए संक्रमणकाल लम्बिने बताएका हुन् । उनले निर्वाचन हुन नदिन विभिन्न चलखेल भइरहेको टिप्पणी गर्दै निर्वाचनविना संविधान कार्यान्वयन नहुने बताए । एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि तयारी अवस्थामा बस्ने पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

KP Sharma Oli

विशेष