राजनीति

२४ घण्टा बित्न नपाउँदै भारतको पक्ष लिएर नेपालले किन पाकिस्तानविरुद्ध विज्ञप्ति जारी गर्यो ?

२४ घण्टा बित्न नपाउँदै भारतको पक्ष लिएर नेपालले किन पाकिस्तानविरुद्ध  विज्ञप्ति जारी गर्यो ?

saarc_secretariat_at_kathmanduअसोज १४ । सार्कको अध्यक्ष राष्ट्र नेपालले शिखर सम्मेलनमा गर्ने वातावरण सक्दो छिटो तयार पार्न आयोजक राष्ट्र पाकिस्तानलाई आग्रह गरेको छ । सार्क सम्मेलनको वातावरण बनाउन सबै सदस्य राष्ट्रलाई आग्रह गरेको २४ घण्टा नबित्दै नेपालले अर्को विज्ञप्ति जारी गरी आयोजक पाकिस्तानलाई आग्रह गरेको हो । भारत, बंगलादेश, भुटान र अफगानिस्तानले शिखर सम्मेलनमा भाग लिन नसक्ने बताएपछि नेपालले सबैलाई सम्मेलनको वातावारण बनाउन बुधबार आग्रह गरेकोमा २४ घण्टाभित्रै किन अर्को विज्ञप्ति आयो भन्नेमा परराष्ट्रका अधिकारीहरु नै अन्यौलमा छन् । कान्तिपुर दैनिकबाट

विशेष