विचित्र विश्व

धोका दिने प्रेमिकालाई प्रेमीले दिए यस्तो सजाय

धोका दिने प्रेमिकालाई प्रेमीले दिए यस्तो सजाय

प्रेममा धोका खाएपछि मानिसले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुन्छन भन्ने एक घाइते प्रेमीले पेश गरेका छन् ।

ब्राजिलका एक युवाले आफुलाई प्रेममा धोका दिने प्रेमिकालाई कठोर सजायँ दिएका छन् । लागुऔषधको कारोबार गर्ने ती युवकले प्रेममा धोका दिएको भन्दै एक युवतीलाई जवरजस्ती पक्रिएर सबैको सामु उनको कपाल मुडिदिएका छन् ।

युवा हातमा कपाल काट्ने ट्रिमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । जबरजस्ती कपाल मुण्डन गराइएकी ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हासेको सुनिन्छ ।

विशेष