राजनीति

एमालेले हरियो झण्डा देखाएपछि संसद बैठक आइतबार सम्म स्थगित

एमालेले हरियो झण्डा देखाएपछि संसद बैठक आइतबार सम्म स्थगित

पुस १९ । संसद बैठक आगामी २४ गते आइतबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २४ गतेसम्म समय मागेकाले संसद स्थगित भएको हो ।

आज बस्ने भनिएको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

एमालेले सभामुखलाई अबको बैठक स्थगित हुंदैन त्यसका लागि समय चाहिन्छ भनेकाले बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेपाल आजलाई बताए ।

Samsad

विशेष