राजनीति

भोली १० हजार मोटरसाइक र्याली निकाल्ने एमालेको तयारी

भोली १० हजार मोटरसाइक र्याली निकाल्ने एमालेको तयारी

पुस २० । संविधान संशोधन विधेयकविरुद्ध २२ पुसमा राजधानीमा आयोजित जनप्रदर्शनमा एमाले ल गायत ९ दलले लाखौं जनता सडकमा उतार्ने तयारी गरीरहेका छन् । एमालेले मात्रै २ लाख जनता उतार्ने भन्दै विभिन्न कार्यक्रम गरिरहेका छन् ।

सामाजिक सद्भाव खल्वल्याएर जनताको राष्ट्रिय एकता र विखण्डित गर्ने षडयन्त्रको भण्डाफोर गर्न एमालेले लगायत ९ दलले राजधानीमा प्रदर्शन गर्न लागेका हुन् । प्रचारप्रसारका लागि भन्दै भोली २१ गते जनताको घरदैलोमा जाने भन्दै १० हजार मोट्साइकल र्याली गरिने आयोजकले तयारी गरेका छन् ।

बुधबार

विशेष