विचित्र विश्व

यस्ता प्रेमी जसले प्रमिकालाई नाङ्गेझार बनाएर मुखमा फेबिकोल लगाइदिए

यस्ता प्रेमी जसले प्रमिकालाई नाङ्गेझार बनाएर मुखमा  फेबिकोल लगाइदिए

बेलायतमा एक पुरुषमाथि १६ वर्षको जेल सजायँ भएको छ । न्यूक्यासलका बासिन्दा ४६ वर्षका मार्क लेन्स्टरविरुद्ध आफ्नी गर्लफ्रेण्डमाथि हिंसा गरेको अभियोगमा यस्तो सजायँ सुनाइएको हो । मार्कले गत मे महिनामा मादक पदार्थको नशामा लठ्ठ भएर आफ्नी गर्लफ्रेण्डलाई कुटपिट गरेका थिए ।

गर्लफ्रेण्डसँग एउटै फ्लाटमा बस्दै आएका उनले त्यसबेला धेरै लागूऔषध सेवन गरेका थिए । नशाले लठ्ठ भएका उनले गर्लफ्रेण्डमाथि कुटपिट गरे । कुटपिटपछि उनले गर्लफ्रेण्डको जिउका कपडा खोलिदिएर नंग्याए । गर्लफ्रेण्ड चिच्याउन थालेपछि उनको मुख थुनिदिए र मुखमा जोडसँग हानेर दाँत पनि झारिदिए । त्यसपछि उनले गर्लफ्रेण्डको गला, मुख तथा अन्य ठाउँमा फेबिकोल हालिदिए ।

मार्कको कुटाई बढ्दै गएपछि उसकी गर्लफ्रेण्ड चिच्याउन थालिन् । छिमेकीले थाहा पाएपछि पुलिसलाई खबर गरे । पुलिस आएर मार्कलाई गिरफ्तार गर्यो र ती महिलाको उद्धार र्गयो । अन्ततः मार्कलाई अदालतले साढे १६ महिनाको जेल सजाय सुनाएको छ ।

girlfraind

विशेष