विचित्र विश्व

१७ महिनासम्म गर्भवती

१७ महिनासम्म गर्भवती

महिला औसतमा नौ महिनासम्म गर्भवती हुने गर्छन र तर गत वर्ष चीनकी एक महिलाले १७ महिनासम्म गर्भवती भएर किर्तिमान कायम गरिन ।

यति लामो समयसम्म गर्भवती हुने महिला हुन, चीनको हुनान प्रान्तकी वाङ सी ।

सन् २०१५ को फेब्रुअरीमा उनी गर्भवती भएकी थिइन । सन् २०१६ को अगस्टको अन्त्यमा उनले बच्चा जन्माइन । नौ महिना हुनै लाग्दा डाक्टरकोमा गएकी उनलाई गर्भमा रहेको बच्च विकसित नभएको भन्दै फर्काइएको थियो । त्यसपछि पटक पटक डाक्टरकोमा चेक जाँच गराउदाँ शिशुको जन्म हुने मिति तोक्ने गरेका थिए ।

तर अगस्टको अन्त्यसम्म पनि उनले बच्चा जन्माइनन्, समाचारमा भनिएको छ । उनले नोभेम्बरको आरम्भतिर मात्रै बच्चा जन्माएकी थिइन ।

Pregnent Woman

विशेष