राजनीति

नौ दलको जनप्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

नौ दलको जनप्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
पुस २२ । नेकपा एमाले लगाएतका नौ दलको जनप्रदर्शन उपत्यकामा जारी छ । संविधान संशोधनको विरोधमा नेकपा एमाले लगाएतका नौ दलले उपत्यकाको चोक चोकबाट जुलुस निकालेका छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका कुनै पनि स्थानमा गाडी चल्न सकेका छैनन् भने उपत्यकाका भित्री भागमा बाहेक मुख्य सडक प्राय ठप्प रहेको छ ।

विशेष