राजनीति

राजतन्त्रप्रति मेरो आस्था अलिकति पनि कम भएको छैन् : कमल थापा

राजतन्त्रप्रति मेरो आस्था अलिकति पनि कम भएको छैन् : कमल थापा
पुस २४ । भर्खरै न्वारन गरिएको राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्रको बारेमा सार्वजनिक वहसमा ल्याउन नचाहेको बताएका छन् । बिबिसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा रविन्द्र मिश्रसंग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् । यद्यपी उनले भने राजसंस्थाको बारेमा आगामी महाधिवेशबाटै टुंगो लगाउने बताए । उनले भने ‘राजसंस्था प्रतिको आस्था मेरो आस्था कायम छ ।’ मैले सिमा भित्र बसेर बोल्ने छु । दुबै पक्षका नेता हामी संगै हुंदा राजतन्त्रको बारेमा मैले बोल्न मिल्दैन उनले थपे । अर्को प्रसंगमा उनले संविधान संशोधनको विधेयकलाई थाती राखेर नयाँ शिराबाट अघि बढ्न सक्छौं । यथास्थितीमा संविधान संशोधनको पक्षमा नरहने उनले बताए ।

kamal Thapa

विशेष