भिडियो

सफल भविष्य निमार्ण गर्न ब्यांकर अनिल केशरी शाहले दिएको टिप्स (भिडियो)

सफल भविष्य निमार्ण गर्न ब्यांकर अनिल केशरी शाहले दिएको टिप्स (भिडियो)


अनिल केशरी शाह ब्याङिक क्षेत्रमा चिनिएको नाम हो । शाहलाई अत्यन्तै सफल ब्यांकरको रुपमा धेरैले चिन्छन । उनको परिचय यतिमै सिमीत छैन । उनलाई मोभिभेसनल स्पिकरको रुपमा धेरैले चिन्छन । विभिन्न कार्यक्रममा उनी युवा युवतीहरुलाई सफल भविष्य कसरी बनाउने जिज्ञासाको उत्तर दिने गर्छन । 

केशरीलाई पछ्याउने युवा जमात धेरै नै छन । उनी युवायुवतीहरुको माझ उत्तिकै लोकप्रिय हुदै गएका छन । नेपाल आजले आयोजना गरेको एक कार्यक्रममा शाहले १३ सय भन्दा बढी विद्यार्थिहरुको लागि मेटिभेसनल स्पिच दिएका छन । शाहले कार्यक्रममा बोल्दै सफल हुने मान्छे खुसी हुनपनि हुनुपर्ने बताएका छन ।

anil keshary shah anil shah speech college and career

विशेष