विचित्र विश्व

कम्मर बंग्याउन नमिल्ने अनौठो रोगबाट पीडित महिला (फोटोफिचर)

कम्मर बंग्याउन नमिल्ने अनौठो रोगबाट पीडित महिला (फोटोफिचर)
इण्डोनेसियामा एक महिला अनौठो रोगको शिकार बनेकी छिन् । इण्डोनेसियाको स्राजेन प्रान्तकी सुलामी नाम गरेकी महिला ढाड बन्ग्याउन नसक्ने रोगबाट पीडित बनेकी हुन् । बताइएअनुसार अहिलेसम्मै कसैलाई नदेखिएको रोग सुलामीलाई लागेको हो । ३५ वर्षीया उनी यही अनौठो रोगका कारण उनी १० वर्षयता आफ्नो कम्मरलाई बंग्याउन सकिदन् । यही रोगका कारण उनले आफ्नो शरीरलाई उताउता चलाउन पनि सक्दिनन् । स्राजेनको स्वास्थ्य मन्त्रालयको अनुसार वंशाणु गुण भन्दा फरक Ankylosing Spondylitis रोगबाट सुलामी पीडित छिन् । उनीलाई उनकी ९० वर्षीया हजुरआमा सुगिनेमले हेरचाह गर्दै आएकी छिन् ।

विशेष