विचित्र विश्व

पोर्न स्टार आफ्नै फ्यानमाथि आक्रोसित बनेपछि ...

पोर्न स्टार आफ्नै फ्यानमाथि आक्रोसित बनेपछि ...
स्टारलाई इम्प्रेस गर्न उनका फ्यान धेरै अनौठा–अनौठा तरिका अपनाउँछन् । कसैले त आफ्नै हात काटर रगतले चिठी लेख्छन् त कसैले स्टारको फालो गरेरै हरान पार्दछन् । कोही फ्यानको कोशिसले स्टार खुसी हुन्छन् र जवाफ दिन्छन् । तर कहिले काही फ्यानहरुले स्टारलाई खुशी पार्न गर्ने यस्तो कामले अवजस मिल्ने गर्दछ । त्यस्त यस्ता काम मेहनत र पैसा धेरै खर्च हुन तर सफलता शून्य मिल्दछ । विश्व चर्चित पोर्न स्टार तथा वेबक्याम सेलिब्रेटी मिया खलिफाको एक फ्यानसँग यस्तै भएको छ । पोर्चुगलका एलेग्जेंडर स्क्याटले एडल्ट फिल्म स्टार मियालाई प्रभाववित पार्न हदैसम्मको कार्य गरे तर उपलब्धी भने शून्य भयो । स्क्याटले आफ्नो खुट्टामा मियाको ट्याटु बनाए । मिया आफ्नो चाहना देखाउनका लागि उक्त ट्याटुको फोटो खिचेर सामाजिक सञ्जाल इंस्टाग्राममा हालिदिए । उनले अनुमान गरेका थिए कि मियाले उक्त फोटो देखेर खुशी व्यक्त गर्ने छिन् । तर, उनले सोचे भन्दा ठीक विपरित भैदियो । मिया खुशी हुनुको सट्टा स्क्याटमाथि आक्रोसित बनिन् । मियाले इस्टाग्राम र ट्विटरमा स्क्याटलाई गाली पनि गरिन् । उनले लेखिन् – ‘पहिलो कुरा तिमी इडियट छौ । दोस्रो कुरा तिमीले बनाएको ट्याटुमो मेरो आखी भौँ ठीक हैनन् । तेस्रो कुरा यस्तो सस्तो काम किन गरौ ?’ उनले थपिन् – ‘यो ट्याटुमा मेरो अनुहार खराब देखिएको छ र कुन मान्छेले आफ्नो शरीरमा सधैका लागि यस्तो ट्याटु बनाउँ ? यो प्रभाववित गर्ने खालको छैन ।’ लिबनानी–अमेरिकन सामाजिक सञ्जाल सेलेब र वेबक्याम मोडेल मिया खलिफा मिया क्यलिस्टाबाट चर्चित छिन् । बेरुतमा जन्मेकी मिया २००० मा अमेरिका पुगेकी हुन् । उनले २०१४ देखि पोर्नग्राफी क्यरिअर सुरु गरेकी थिइन् । २०१६को अन्तसम्म पोर्नहव वेबसाइटमा प्रथम स्थान छिन् ।

पोर्न स्टार मिया खलिफा

विशेष