पर्यटन बोर्डले माग्यो २५ अधिकृत

माघ – १० । नेपाल पर्यटन बोर्डले सोमबार विज्ञापन प्रकाशित गरेर एकैपटक २५ अधिकृतका लागि दरखास्त आह्वान गरिएको छ ।
खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासीरजनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।
अधिकृत पदका लागि स्नातकोत्तर उत्र्तीण गरेका २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष) सम्मले आवेदन दिन सक्नेछन् ।
दरखास्त फाराम बाेर्डकाे www.trade.welcomenepal.com बाट डाउनलाेड गर्न सकिने छ ।
NTB
नेपाल पर्यटन बोर्ड
