राजनीति

सरकार चुनाव नगराउने खेलमा लागेको वाम गठबन्धनको आशंका

सरकार चुनाव नगराउने खेलमा लागेको वाम गठबन्धनको आशंका

काठमाडौं । नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

एमाले संसदीय दलको कार्यदलमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका ब्यक्त भएको हो ।

आजको नागरिकमा खबर छ ।

विशेष