रोजगार

नेपाल एरलाइन्समा जागिर खाने हो, खुल्यो आवेदन

नेपाल एरलाइन्समा जागिर खाने हो, खुल्यो आवेदन

काठमाडौँ । नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट विभिन्न पदमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुने निगमले उल्लेख गरेको छ । निगमले तह ७ को वरिष्ठ प्राविधिक अधिकृतदेखि तह ४ को ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका पदमा निवेदन मागेको छ । त्यस्तै वरिष्ठ प्राविधिक अधिकृतमा तह ७ खुला ४ सहित ८ जनाका लागि निवेदन मागेको छ ।

सामान्य प्रशासन अधिकृत तर्फ खुला १२ सहित २२ जनाका र सामान्य प्रशासन तह ५ मा खुला र समावेशी गरी १४ जनाका लागि निवेदन मागेको सुचनामा उल्लेख छ ।

पदपूर्ति सम्बन्धि विस्तृत जानकारी तलको सूचनाबाट लिनुहोस्

विशेष