राजनीति

स्थायी सरकार निर्माणका लागि निर्वाचन : उद्योगमन्त्री थापा

स्थायी सरकार निर्माणका लागि निर्वाचन : उद्योगमन्त्री थापा

काठमाडौँ । उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा उनले लोकतान्त्रिक एकता र वाम एकताले गर्दा स्थायी सरकार बन्ने सम्भावना बढेको बताए । “लोकतान्त्रिक वा वाम एकले बहुमत ल्याएर सरकार बनाउने भएकाले सरकार स्थायी हुन्छ,” मन्त्री थापाले भने । 

“धेरै समयअघि देखि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ भन्नुभएको थियो त्यो आज पूरा भएको छ,” उनले भने । 

nirbachan sunilbahadur thapa

विशेष