राजनीति

आयोगद्वारा दलहरुलाई चुनाव चिन्ह प्रदान

आयोगद्वारा दलहरुलाई चुनाव चिन्ह प्रदान


काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

प्रदेश र प्रतिनिधि सभा गरी कुल ८०३ जनाको उम्मेदवारी परेकोमा आयोगमा प्राप्त विवरण अनुसार ९७ जनाले उम्मेदवारी फिर्ता लिएको र १ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैबीच निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको मतपत्र एउटै बनाउने निर्णय गरेको छ ।

 

विशेष