राजनीति

थाहा छ ? शेरबहादुर, प्रकाशमान, बाबुराम, रामचन्द्र, कमल थापा, पशुपति शमशेरहरुले चुनाव हार्दैछन्

थाहा छ ? शेरबहादुर, प्रकाशमान, बाबुराम, रामचन्द्र, कमल थापा, पशुपति शमशेरहरुले चुनाव हार्दैछन्

काठमाडौं । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोडघटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ । यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ ।
नयाँ पत्रिकाबाट

विशेष