राजनीति

प्रचण्डका ज्वाइँको टिकटले ‘खैलाबैला’

प्रचण्डका ज्वाइँको टिकटले ‘खैलाबैला’

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् ।

उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ । मोरङ क्षेत्र नम्बर ५ को क बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ ।

अध्यक्ष दाहालले मोरङको ६ क बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीलाई दिइसकेका छन् । ‘मोरङका ६ क बाट चाहना नराख्नु यसपालि चुप लागेर बस्नुस्’ आफ्नै पार्टीका आकांक्षीलाई दालहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो ।

आजको नागरिकमा खबर छ ।

विशेष