राजनीति

बाबुराम भट्टराईको उम्मेदवारी खारेज गर्न माग

बाबुराम भट्टराईको उम्मेदवारी खारेज गर्न माग


काठमाडौं । डा.बाबुराम भट्टराई, अग्नि सापकोटा, राजिब गरुङ दिपक मनांगे र मोहम्मद अफताब आलमको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपाल, इन्सेक र नेपाल मानवअधिकार संगठनले पत्रकार सम्मेलन आयोजना गरी उल्लेखित व्यक्ति मानवअधिकार उल्लंघनका घटनामा दोषी देखिएको भन्दै मानवअधिकारकर्मीहरुले सो माग गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार आलमबाहेक भट्टराई सापकोटा, गरुङ ९मनांगे० आगामी उम्मेदवारी कायम भइसकेको छ । त्यस्तै रौतहटका आलमको मंसिर २१ गते आयोजना हुने दोस्रो चरणको निर्वाचनमा एमालेको तर्फबाट सोही जिल्लाबाट उम्मेदवारी हुने निश्चित प्रायःभएको छ । आलम नेपाली कांग्रेस त्यागेर केही दिन पहिले मात्र एमाले प्रवेश गरेका थिए ।

नेपाल समाचारपत्र

विशेष