राजनीति मुख्य समाचार

कोमल वलीलाई एमालेले दाङ ३ बाट उठाउने

कोमल वलीलाई एमालेले दाङ ३ बाट उठाउने

काठमाडौं । दसैंअघि मात्र एमाल प्रवेश गरेकी गायिका कोमल वलीलाई एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । उनलाई दाङ तीन नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएको हो ।

उनी राप्रपा छाडेर एमाले प्रवेश गरेकी हुन् । उनी रेडियो नेपालको जागिर छाडेकी राजनीतिमा होमिएकी हुन् ।

विशेष