राजनीति

नवराज सिलवाल एमालेमा प्रवेश गर्दै

नवराज सिलवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

आज नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल पार्टी प्रवेश गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यले नेपाल लाइभलाई जानकारी दिए ।

सिलवालले अध्यक्ष ओलीसँग पूर्णिमाको टीका ग्रहण गरेका थिए ।

विशेष