राजनीति

एमाले प्रवेश गरेको दुई दिनमा नै सिलवालले पाए ललितपुरबाट टिकट

एमाले प्रवेश गरेको दुई दिनमा नै सिलवालले पाए ललितपुरबाट टिकट

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन्।

सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले प्रत्यक्ष उम्मेदवारका रुपमा प्रतिनिधिसभाका लागि सिफारिश गरेको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए । सिलवाल गत शुक्रबार एमालेमा प्रवेश गरेका थिए।

विशेष