राजनीति

वाम एकतामा दिल्ली ‘सरप्राइज’

वाम एकतामा दिल्ली ‘सरप्राइज’

नयाँदिल्ली । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ’सरप्राइज’ भएको छ ।

गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ’सरप्राइज’ दिएका थिए ।

नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ’मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ’सरप्राइज’ दिएको छ । नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ ।

अन्नपूर्ण

विशेष