रोजगार

नेपाली सेनामा जागिर खाने होे पण्डित देखि ड्राइभर सम्मलाई अवसर

नेपाली सेनामा जागिर खाने होे पण्डित देखि ड्राइभर सम्मलाई अवसर


काठमाडौं । नेपाली सेनाले देशभरबाट विभिन्न पदका लागि २३ सय २७ जनाको लागि दरखास्त आव्हान गरेको छ । उपत्यकाबाट करिब ६ जनाको माग गरेको छ भने अन्य विभिन्न जिल्लामा सैन्य, परिचर, फलोअर्स पण्डित तथा ड्राइभर पदमा दरखास्त आव्हान गरिएको हो ।

यस्तो छ विज्ञापन

विशेष