राजनीति

राजेन्द्र महतोलाई निधिले भने बाहिरबाट आएर चुनाव जित्नु दिवा सपना मात्र

राजेन्द्र महतोलाई निधिले भने बाहिरबाट आएर चुनाव जित्नु दिवा सपना मात्र

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएकाछन् ।

जनकपुरमा कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।” नेता निधिले एक प्रसङ्गमा भने, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।”

विशेष