विचित्र विश्व

कुखुरा बलात्कार गर्ने युवा प्रहरीद्वारा पक्राउ

कुखुरा बलात्कार गर्ने युवा प्रहरीद्वारा पक्राउ

एजेन्सी । पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।

यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीपछि कुकुराको मेडिकल जाँज गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ।

विशेष