राजनीति

प्रचण्डलाई बाबुरामको जवाफ, लाल बादशाह हेलिकोप्टर चढेर गाली गर्न किन गोरखा आउनु पर्ने ?

प्रचण्डलाई बाबुरामको जवाफ, लाल बादशाह हेलिकोप्टर चढेर गाली गर्न किन गोरखा आउनु पर्ने ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखाको चुनावी सभालाई बुधबार सम्बोधन गरेर फर्केका छन् ।

नारायणकाजीलाई भोट माग्न गोरखाको पालुङटारको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बाबुरामलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका थिए ।  त्यसको जवाफमा चुनावी घरदैलोमा रहेका बाबुरामले लाल बादशाहहरु हेलिकप्टर चढेर गाली गर्न गोरखामा आउनु पर्ने ? उनले भने, ‘जनतासँगै हिड्ने, बस्ने सुखदुःखमा रहनेलाई रोज्ने की हेलिकप्टर चढेर आउनेलाई रोज्ने ?’ बाहिरबाट मान्छे ओसारेर बाबुरामलाई सराप्न किन गोरखा आउनु पथ्यो उनले थपे ।

विशेष