विचित्र विश्व

कफी खाँदा बाँदर १० घण्टा बेहोस

कफी खाँदा बाँदर १० घण्टा बेहोस

काठमाडौं । थाइल्याण्डको राजधानी बैककको एउटा बाँदर स्ट्रोङ कफी पिएर दश घण्टा सम्म बेहोश भई अततः होशमा आएको थियो । होशमा आएपछि पुन आफ्नो वथानसँग मिलेर सामान्य दिन चर्या सुरु गरेको थियो ।

बैककको बाङ खुन थिन क्षेत्रमा एक जना मानिसले स्ट्रोङ कफि किनेका थिए । केही खाएपछि एउटा सानो बाँदरले खोसेर लग्यो । सायद बाँदर तिर्खाएको थियो समाचारमा भनिएको छ ।

अलिक पर गई बाँदरले धमाधम कफी पिउना साथ सबैलाई चकित पार्ने गरी भुइँमा पछारियो ।  पशुचिकित्सकले उनको उपचार गरेपछि बाँदरलाई १० घण्टापछि होशमा आएर खुल्ला ठाँउमा छाडिएको थियो ।

विशेष