विचित्र विश्व

बिहे भएको ७ दिनमै बच्चा !

बिहे भएको ७ दिनमै बच्चा !

एजेन्सी । भारतमा अनौठो कुरा सार्वजनिक भएको छ । एक दुलहीले आफ्नो विवाह गरेको को १० दिनमा नै छोरालाई जन्म दिएकी छिन् ।

उनका घर पक्षबाट यसबारे सोधपुछ गर्दा नवविवाहिताले निकै दर्दनाक कहानी सार्वजनिक गरेकी छिन् । उनका अनुसार उनकै गाउँका एक व्यक्तिले उनीसँग जर्बजस्ती सम्बन्ध बनाउने गरेको खुलासा गरेकी छिन् ।

दुलहीले अब घटनाको १० दिनपछि आरोपीमाथि मुद्दा दर्ता गरेकी छिन् । पुलिसले बच्चाको वास्तविक बुवालाई पत्ता लगाउनका लागि आरोपी व्यक्ति र ती महिलाको डीएनए टेस्ट गर्ने निर्णय गरेको छ ।

दुलहीका अनुसार उनको गाउँमा बस्ने काशीरामले पछिल्लो वर्ष उनीमाथि ज्यादती गरेका थिए । मारिदिने धम्की देखाएर काशीरामले उनीमाथि यौन शोषण गरेको उनले बताइन् । इन्गेजमेन्टपछि उनलाई उनका श्रीमान पनि भेट्न आउने गरेको र विवाहपूर्व नै उनीहरुको सम्बन्ध भएको उनले बताएकी छिन् 

विशेष