राजनीति

यी हुन् पार्टीलाई सहयोग गरेका समानुपातिकमा परेका ६ हजार चौरानब्बे उम्मेदवार (सूचीसहित)

यी हुन् पार्टीलाई सहयोग गरेका समानुपातिकमा परेका ६ हजार चौरानब्बे उम्मेदवार (सूचीसहित)


काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

शुक्रबार साझ पत्रकार सम्मेलन गर्दे आयोगले समानुपातिकतर्फको वन्दसुची सार्वजनिक गरेको हो । आयोगका अनुसार समानुपातीका लागी ५३ राजनीतिक दलले ६ हजार ९४ नव्वे उम्मेद्वारको सुची बुझाएका छन् । समानुपातिकतर्फको अन्तिम बन्दसूची भने मंसिर ३ गते सार्वजनिक गरिने आयोगले जनाएको छ ।

सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् ।

सूची हेर्न यहाँ थिच्नुहोस

 

विशेष