राजनीति

एमाले अध्यक्ष केपी ओली पुगे मदन भण्डारीको जन्मघर (फोटोसहित)

एमाले अध्यक्ष केपी ओली पुगे मदन भण्डारीको जन्मघर (फोटोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीका पति मदन भण्डारीको जन्मघर ताप्लेजुङ पुगेका छन् ।

वाम गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्न पुगेका ओली मदन भण्डारीको जन्मघर पनि पुगेका हुन् ।

विशेष