राजनीति

नाकाबन्दीका समर्थक दमननाथलाई दिएको टिकटले कांग्रेसमा अझै रँडाको

नाकाबन्दीका समर्थक दमननाथलाई दिएको टिकटले कांग्रेसमा अझै रँडाको

काठमाडौं । एनसेलको पूँजीगत लाभकर छली प्रकरणलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखासमितमा दह्रोसँग उठाउने धनराज गुरुङलाई नेपाली कांग्रेसले टिकट दिएन ।
भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जनता भोकभोकै बसे, सरकारलाई भारतसँग नझुक्न खबरदारी गरे । तर भारतले लगाएको नकाबन्दी ठीक छ भनेर भाषण गर्ने गगन थापा र दमननाथ ढुंगानाहरुले कांग्रेसबाट टिकट पाए । तर भारतीय नाकाबन्दीको चर्को विरोध गर्ने देशभक्त तत्कालीन सांसद धनराज गुरुङलाई बाह्य शक्तिकै दबाबमा टिकट दिइएन ।
–साँघु साप्ताहिकबाट

विशेष