राजनीति

भाग्यमानी शम्भूलाल माओवदी छाडेर फाइदै फाइदा

भाग्यमानी शम्भूलाल माओवदी छाडेर फाइदै फाइदा


काठमाडौं । कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भूलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । माओवादी एमालेसग चुनावी गठबन्धनमा गएपछि प्रधानमन्त्री देउवाले उक्त पार्टीका सबै मन्त्री र राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए । निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई मन्त्रालयको जिम्मा दिइएको हो ।

श्रेष्ठ सर्लाही–१ बाट कांग्रेसबाट श्रेष्ठले टिकट पनि लिएका छन् ।

विशेष