राजनीति

दिपक मनाङेले पाए बच्चा

दिपक मनाङेले पाए बच्चा


काठमाडौ‌ । मंसिर दश गते हुने निर्वाचनमा मनाङको प्रदेशसभाको निर्वाचन क्षेत्रनम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका दिपक मनाङेले बच्चा चुनाव चिन्ह पाएका छन् ।

नेकपा एमालेको तर्फबाट सर्वसम्मत भएका मनाङ्गे नेताहरुको चर्को विरोध पछि एमालेले उनलाई टिकट दिएको थिएन । नवप्रवेशी मनाङ्गे एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । मनाङमा एमालेले उम्मदवारी फिर्ता लिएपछि मनाङ्गे कांग्रेससँग प्रतिस्पर्धा गर्ने एक्लो उम्मेदवार बनेका छन् । उनलाई एमालेको पनि साथरहेको छ ।

विशेष