राजनीति

हारेर पनि यसो गरे विश्वप्रकाश शर्माले

हारेर पनि यसो गरे विश्वप्रकाश शर्माले

झापा । प्रतिनिधिसभा झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व प्रकाश शर्मा पराजित भएका छन३ । उनी वाम गठबन्धन माओवादीका सुरेन्द्रकुमार कार्कीसंग पराजित भएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार सुरेन्द्र कार्की ३२ हजार ४ सय ८४ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले ३० हजार २ सय ५४ मत ल्याएका छन्।

विशेष